स्वास्थ्य मन्त्रालयको सिफारिस : २५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं

२७ चैत, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको … Continue reading स्वास्थ्य मन्त्रालयको सिफारिस : २५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं